दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “विनियोजन ऐन, २०७९” रहेको छ।

(२) यो ऐन संवत्‌ २०७९ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ।